सरकारको निर्देशन पालना गरौं, अटेरी नगरौं : अध्यक्ष गुरुङ

लन्डन । कोरोना भाइरसको बढ्दो संक्रमण रोक्ने उद्देश्यसहित बेलायत सरकारले जारी गरेका निर्देशन पालना गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्ष पुनम गुरुङले अपील गरेकी छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार बेलुका राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना संक्रमण नियन्त्रणको प्रयासमा सर्वसाधारणका लागि कडा नियमहरु घोषणा गरेलगत्तै अध्यक्ष गुरुङले बेलायतबासी नेपालीहरुलाई उक्त अपील गरेकी हुन् । ‘बेलायतमा … Continue reading सरकारको निर्देशन पालना गरौं, अटेरी नगरौं : अध्यक्ष गुरुङ